सन्नी देवललाई राजेश दाइको गाली


बलिउडको सन्नी देवलले भारतिय फिल्ममा सँधै धाई (डेड) किलोको हात.. भनेर सबैलाई थर्काउँदो रैछ्। जब राजेश दाइलाई थाहा भयो, दाईलाई बाठो रिस उठेछ अनी राजेश दाईले नेपालबाटै "हे..ऽऽ..........ऽ सन्नी " भनेर मात्र के देको त सन्नी बिचरा फिल्म लाइन नै छोडेर भागेछ। त्यहि भएर आज-भोली त्यसको फिलिम आउँदैन्, कता-कती आये पनी त्यो डाइलोग (dialogue) बोल्दैन, फलामको हात सम्झेर बचरोलाई लास्टै डर लाग्छ !!
rajesh hamal funny facts jokes new laugh
Submitted By: Saroj Chhetri in our facebook page!