राजेश हमालको आशिर्बाद बिना टिक्न गाह्रो छ

हजुरको आशिर्बाद पाए मैले पनी २-४ ओटा फिलिममा अनुहार देखाउन पाउथे:

टि.भि. कार्यक्रम


राजेश हमाल : थाहा छ आज टि.भि. मा विस्व कार्यक्रममा ३० फिटको सर्प देखाउदै छ नि ।
भुवन के सी : ए हो ! तर मैले त हेर्नै पाउदिन ।
राजेश हमाल : किन नि ?
भुवन के सी : मेरो टिभी २१ इन्चको मात्र छ तेसैले