History of Ashes Cricket Series


एकपटक राजेश दाई बेलायत घुम्न गएका बेला अष्ट्रेलिया र बेलायतको क्रिकेट म्याच चलिरहेको थियो। राजेश दाई क्रिकेट हेर्न जानुभयो। ग्राउण्डको छेउमा बसेर चुरोट तान्दै क्रिकेट हेर्दै गर्दा राजेश दाईले खाएको चुरोटको खरानीले ग्राउण्ड भरियो र म्याच रोकियो। राजेश दाईको चुरोटको खरानीको नामबाट आजसम्म पनि अष्ट्रेलिया र बेलायत Ashes सिरिज खेलिरहेछन्।
Originally By: Ananta Koirala