पृथ्वीनारायण शाह को मूर्ती


राजेश हमाल ले स्कूल पढ्दा पृथ्वीनारायण शाहले पाल्पा कब्जा गरेको पढेर लाटो रिस उठेछ । अनि पृथ्वीनारायण शाहको हात बाँधेर बसेको मूर्ती अगाडि गएर, "हेऽऽऽ मेरो जन्मभूमिमा तैँले कसरी हात हाल्न सकिस, चिन्छस् म को हुँ ?" भनेर थर्काउँदा, पृथ्वीनारायण शाहले लुतुक्क आकाश तिर देखाउँदै "भगवान" भन्या थे - चट्याङ् परेर त्यो मूर्ति तेस्तै भयो । नपत्याए राजेश हमालको चट्याङ् भन्ने फिलिम हेरे हुन्छ । त्रुत!