राजेश दाइको फाम



राजेश दाईको फार्महाउसमा (farmhourse) सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् । राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् - "हे.............. अब देखि दिनको २टा अण्डा दिने, नत्र.... : @"
भोलीबाट सबले २टा दिन थालेछन्,
...
...
एउटाले बाहेक !
........
........
राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: "हे...... तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?"
कुखुरो: "माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो"

Submitted By: Pawan Bhurtel

राजेश दाइका सत्य तथ्य हरु

  • राजेश दाइले १ रोपनि जग्गा किन्नु भएछ, ४ वटा इनार खन्नु भएछ, किन भन्दा राजेश दाइले भन्नु भएछ, क्यारिमबोर्ड नखेलेको पनि धेरै भैसक्यो ।
  • राजेश हमालले चिच्याउदा हल भत्किने डरले बिदेशीहरुले राजेश दाईको फिल्म आफ्नो हलमा देखाउने हिम्मत गर्न सक्दैनन्।
  • अगुल्टो ले हानेको कुकुर आगो देखेर तर्से जस्तै, राजेश दाइले कुटेको मान्छे फलाम देखेर तर्सिन्छ !!
  • बलिउडकी मुन्नी बद्नाम हुनुमा राजेश दाईको हात छैन!
  • राजेशले कहिलेपनी लेख्दा tip-ex अथवा eraser प्रयोग गर्दैनन किनकी राजेशले जे लेख्छन त्यो नै १००% सहि हुन्छ, मेट्नु जरुरी छैन ।

कुखुरी काँ



कुखुरी काँ, बासी भात खाँ
खोई बासि भात? बिरालिले खायो
खोई बिरालि? मुसो मार्न गयो,
खाई मुसो? दुलो भित्र पस्यो,
खोई दुलो? रज्निकान्त्को घरमा छ,
खोई रज्निकान्त् ?
रज्निकान्त् र रज्निकान्तको घर त राजेश दाईले उहिले ध्वस्त बनाईदिनुभाको !!
ज्या ..

The Big Bang Theory



We all know how our universe was created, it was from a Big Bang. But you know how Big bang occured? Thats when Rajes dai screamed "Heeeeyyyyyyyyyyyyyy"

Rajesh Hamal once tortured pain.

Rajesh dai has never obtained the percentage that he wanted to achive in SLC eams. He always ends up obtaining 99.99%.

During his exam Rajesh dai wrote continuously for 3 hours, today his answer sheets are published in internet as wikipedia.

Once Rajesh dai was bitten by a snake. Three days late, the snake died.

The password of Rajesh dai's facebook account has 99 million characters.

His Majesty Rajesh Hamal