Blood Test

शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै ,

राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?

शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?

भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु

तरवार प्रतियोगिता



चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।

चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..

जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..

नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !!!! .... लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।

यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" ।

राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo‍‍‍‌ = हे.. हे.. हे... ), याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……

Rajesh dai during his +2 days

Rajesh dai during his +2 days !!

Principal: If any boy goes to the girls hostel, he will have to pay Rs. 1000 fine for first time. If found again , on seond time it is 2000 rupees fine and Rs 5000 for the third time..

Rajesh dai le haat uthayera vannu vo: Monthy pass ko kati lagchha sir ?