राजेश दाइको फाम



राजेश दाईको फार्महाउसमा (farmhourse) सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् । राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् - "हे.............. अब देखि दिनको २टा अण्डा दिने, नत्र.... : @"
भोलीबाट सबले २टा दिन थालेछन्,
...
...
एउटाले बाहेक !
........
........
राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: "हे...... तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?"
कुखुरो: "माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो"

Submitted By: Pawan Bhurtel