राजेश दाइका सत्य तथ्य हरु

  • राजेश दाइले १ रोपनि जग्गा किन्नु भएछ, ४ वटा इनार खन्नु भएछ, किन भन्दा राजेश दाइले भन्नु भएछ, क्यारिमबोर्ड नखेलेको पनि धेरै भैसक्यो ।
  • राजेश हमालले चिच्याउदा हल भत्किने डरले बिदेशीहरुले राजेश दाईको फिल्म आफ्नो हलमा देखाउने हिम्मत गर्न सक्दैनन्।
  • अगुल्टो ले हानेको कुकुर आगो देखेर तर्से जस्तै, राजेश दाइले कुटेको मान्छे फलाम देखेर तर्सिन्छ !!
  • बलिउडकी मुन्नी बद्नाम हुनुमा राजेश दाईको हात छैन!
  • राजेशले कहिलेपनी लेख्दा tip-ex अथवा eraser प्रयोग गर्दैनन किनकी राजेशले जे लेख्छन त्यो नै १००% सहि हुन्छ, मेट्नु जरुरी छैन ।