Rajesh Hamal Facts and Jokes
कुखुरी काँ
कुखुरी काँ, बासी भात खाँ
खोई बासि भात? बिरालिले खायो
खोई बिरालि? मुसो मार्न गयो,
खाई मुसो? दुलो भित्र पस्यो,
खोई दुलो? रज्निकान्त्को घरमा छ,
खोई रज्निकान्त् ?
रज्निकान्त् र रज्निकान्तको घर त राजेश दाईले उहिले ध्वस्त बनाईदिनुभाको !!
ज्या ..
Newer Post
Older Post
Home