Rajesh Hamal Facts and Jokes
राजेश हमालको आशिर्बाद बिना टिक्न गाह्रो छ
हजुरको आशिर्बाद पाए मैले पनी २-४ ओटा फिलिममा अनुहार देखाउन पाउथे:
टि.भि. कार्यक्रम
राजेश हमाल : थाहा छ आज टि.भि. मा विस्व कार्यक्रममा ३० फिटको सर्प देखाउदै छ नि ।
भुवन के सी : ए हो ! तर मैले त हेर्नै पाउदिन ।
राजेश हमाल : किन नि ?
भुवन के सी : मेरो टिभी २१ इन्चको मात्र छ तेसैले
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)